नियम
कोषको संचालन तथा व्यवस्था
(१) यस नियमावली बमोजिम कोषमा जम्मा भएको रकम समितिले तोकिदिएको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम खोलिएको खाताको संचालन समितिले तोकिदिए बमोजिम हुनेछ ।